Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रोहित पौडेल र कुशल मल्लले बनाए अर्धशतक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १६ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालका दुई ब्याटर रोहितकुमार पौडेल र कुशल मल्लले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतविरुद्धको खेलमा पौडेलले ५६ बलमा ४ चौका र १ छक्कासहित ५० रन पूरा गरेका हुन् । कुशल मल्लले ४२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

वर्षा र खराब प्रकाशका कारण केही समय रोकिएको खेल पुनः सुरु भएपछि उनीहरुले अर्धशतक प्रहार गरेका हुन् ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २८ ओभरसम्म १८३ रन बनाएको छ । मल्ल ४४ बलमा ५७ रन जोडेपछि आउट भए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४