Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘कास्टेलानोस’ एक्लैले चार गोल गर्दा रियल म्याड्रिड स्तब्ध


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १३ २०८०
  • 1K
    SHARES

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड गिरोनासँग स्तब्ध भएको छ । गएराती सम्पन्न खेलमा गिरोनाले रियल म्याड्रिडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

गिरोनाको जितमा भ्यालेनटाइन कास्टेलानोसले चारै गोल गरेका थिए । उनले खेलको १२औं, २४औ, ४६औ र ६२औं मिनेटमा गोल गरेका थिए । रियल म्याड्रिडका लागि भिनिसियस जुनियर र लुकास भाजक्वेजले एक एक गोल गरेका थिए ।

यस हारले रियल म्याड्रिडलाई उपाधि जितको दौडमा धक्का लागेको छ । रियल म्याड्रिडको ३१ खेलमा ६५ अंक रहेको छ र शिर्ष स्थानमा रहेको बार्सिलोनासँग ११ अंकले पछाडी रहेको छ । यो हारपछि अब बार्सिलोनालाई १४ अंकको अग्रता बनाउने अवसर मिलेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ३० खेलमा ७६ अंक रहेको छ ।

त्यस्तै यो जितपछि गिरोनाको ३१ खेलमा ४१ अंक भएको छ र लिगमा नवौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४