काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले ५० हजार मत कटाएका छन् । बिहान १०ः४० सम्मको अपडेट अनुसार रविले ५० हजार २९ मत ल्याएका छन् ।
त्यस्तै, गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ९ हजार १६६ मत ल्याएका छन् ।
नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७९ मत ल्याएका छन् ।