Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शान्त माविमा मिस नेपाल प्रतियोगीले गरे वृक्षरोपण


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ११ २०८०
  • 1.9K
    SHARES

पोखरा । श्री शान्त माध्यमिक विद्यालय पोखरा १८ भकुन्डेमा शनिवार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । डाबर भाटिका मिस नेपाल वर्ष २०२३ का २४ जना प्रतियोगी र व्यवस्थापन दलका सदस्य लगायतको उपस्थीतीमा भएको वृक्षरोपणमा ग्रो ग्रिन नेपालले प्राविधिक तथा विरुवा सहयोग गरेको थियो । विभिन्न जातका १३० वोट विरुवा रोपिएको ग्रो ग्रिन नेपालका संयोजक भुवन श्रेष्ठले जानकारी दिए ।

विश्व पृथ्वी दिवसकै दिन पालि वृक्षरोपण कार्यले हामीलाइ थप उर्जा मिल्ने र पृथ्वीलाइ संरक्षण गर्दै लैजानु पर्ने प्रमुख अतिथी तथा पोखरा १८ का जनप्रतिनिधी मीनाकुमारी सिकेको धारणा छ । मिस नेपालको प्रतियोगी टोली र उपस्थीत सबैले वृक्षरोपण गरि विश्व पृथ्वी दिवसको एक आपसमा शुभकामना साटासाट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४