चितवन । चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।
ईच्छाकामना गाउँपालिका १ र ३ बाट उपनिर्वाचनको मतगणना सुरु गरिएको हो ।
चितवन-२ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ,नेकपा एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् ।