Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मानव स्वास्थ्य सतर्कता अभियानको सक्रिय पहलमा नेकोन इन्स्योरेन्सद्वारा सहयोग वितरण


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ७ २०७७
  • 5.9K
    SHARES

रोशन ज्ञवाली ।
काठमाडौं । मानव स्वास्थ्य सतर्कत केन्द्र अभियानका संयोजक रविन्द्र दाहाल र विशेष सक्रिय भएका विकास ढुंगानाको विशेष पहलमा आज आइतबार चाबहिल वडा नं. ७ मा विभिन्न बाल संस्था, विपन्न परिवार, ज्याला मजदुरी गर्ने परिवारको सहयोगार्थ नेको इन्स्योरेन्स प्रा.लि.ले सहयोग वितरण गरेको छ ।
नेको इन्स्योरेन्सका सि.ओ. अशोक कुमार खड्काको विशेष उपस्थिथितिमा खाद्यान्न वितरण भएको थियो । सि.ओ. खड्काका अनुसार आफ्नो यस प्रा.लि.ले सहयोग गर्न पाउँदा एक खुसी लाएको बताए । ‘यस्तो बेलामा राजधानीमा ज्याला मजदुरीलाई सहयोग गर्न पाउँदा आफू एकमदम खुसी भएको छु’ उनले भने ।
नेको सि.ओ. अशोक कुमार खड्काका अनुसार सिफल वडा नं. ७ मा रहेका अनाथ बालबालिका ८१ जना र गलैंचा मजदुर ५२ घर परिवार, विपन्न घरपरिवारहरुलाई ३० जना लगायत र मजदुर ज्याला गर्ने २५ घर परिवारलाई राहत नेको इन्सुरेन्सेले राहत वितरण गरेको छ ।
मानव स्वास्थ्य सतर्कता अभियानको विशेष पहलमा नेको इन्सुरेन्सले यस कोरोना (कोभिड–१९) महामारीमा सहयोगको हात बढाई दिएकोमा नेको इन्सुरेन्स परिवारलाई मानव स्वास्थ्य सतर्कता केन्द्रले हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छ ।
नेको इन्सुरेन्सले विगतमा विदेशमा नेपाली व्यक्तिहरुलाई विशेष इन्सुरेन्सको व्यवस्था गर्दै आइरहेको छ । नेको इन्सुरेन्स अहिले कोरोना भाइरसमा सहयोग गर्नेमा अझै अगाडि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४