काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको दोश्रो खेलमा नेपाल भियतनामसँग सुरुमै पछि परेको छ ।
काठमाडौंको दशरथ रंगशालामा खेल सुरु भएको ६ मिनेट भित्रमै नेपाल २(० ले पछि परेको हो ।
पहिलो खेलमा ५(१ ले पराजित भएको नेपालले ओलम्पक छनोटको दोश्रो चरणमा पुग्नका लागि ५ गोल अन्तरले यो खेल जित्नु पर्ने छ ।
