Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा एकै दिन ३८ को मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ६ २०७७
  • 5.6K
    SHARES

काठमडाौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३८ जनाको ज्यान गएको छ।
हालसम्म भारतमा १४ हजार ३ सय ५२ जना संक्रमित फेला परेका छन् । शुक्रबार मात्रै भारतमा ९ सय २२ जना संक्रमित फेला परेका छन् ।
संक्रमित मध्ये २ हजार ४१ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने अन्यको विभिन्न अस्तालहरुमा उपचार भइरहेको छ ।
हालसम्म भारतको स्वास्थय मन्त्रालयले ३ लाख ३५ हजार १ सय २३ जनाको कोरोना परीक्षण गरेको छ । (एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४