Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तनहुँले गर्व गर्न लायक सांसद हुने आत्मविश्वास रहेको अर्थविद डा.स्वर्णिम वाग्लेको भनाइ !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २० २०७९
  • 2.1K
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”बाट तनहुँ–१ का उम्मेदवार अर्थविद डा.स्वर्णीम वाग्लेले तनहुँ जिल्लाले गर्व गर्न लायक सांसद हुने आत्मविश्वासका साथ आफू यो क्षेत्रबाट उम्मेदवार बनेको बताएका छन् ।

म यहाँको नागरिक पनि हुँ,उनले भने, ‘अर्थतन्त्र र सुशासनसँग सम्बन्धित मुद्दाहरुको सम्बोधन गर्न सक्छु भनेर म यहाँ आएको हुँ ।

उनले तृणमुल तहमै बसेर स्थानीय समस्या पनि सम्बोधन गर्न सक्छु भन्ने आफूमा विश्वास भएको बताएका छन् ।

नेपालको क्षेत्रीय भूराजनीतिक समस्या, जलवायु परिवर्तन जस्ता समस्या समाधान गर्नुपर्नेलगायत अनेक काम छन्,उनले भने, हात बाँधेर बसिरहने राजनीति गर्ने छुट हामीलाई छैन । अहिले हामीलई अल्झाइरहेका मुद्धाहरुमा सार्थक हस्तक्षेप गर्न सक्छु भनेर म यहाँ आएको हुँ ।

मलाई विश्वास छ यहाँका जनताले मलाई सानदार मतका साथ जिताउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४