Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भरतपुरमा निर्माणाधीन क्रिकेट रंगशालालाई लिएर कलाकार कुञ्जना घिमिरे भन्छिन मलाई मेरो ईन्बक्समा नग्न तस्विरहरु पठाउन थालियो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ११ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । भरतपुरमा निर्माणाधीन क्रिकेट रंगशालालाई लिएर कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ ले सामाजिक सञ्जालमार्फत आफूलाई मानसिक यातना दिन थालिएको बताएकी छन् । फेसबुकमा एक पाेस्ट गर्दै उनले आफूलाई गालीगलौज गरिएको र इन्बक्समा नग्न तस्वीरहरू पठाइएको उल्लेख गरेकी छन् ।

भरतपुरमा निर्माणाधीन क्रिकेट रंगशालालाई लिएर उठेको विवादमा आफूलाई मानसिक यातना दिइएको र अब सहन नसकिने उनले लेखेकी छन् ।

“अबको हरेक वार्ता खुलेआम रङ्गशालाको मैदानमा गरियोस् न कि बन्द कोठामा । मलाई मेरो इन्बक्समा नग्न तस्वीरहरु पठाउन सुरुवात भएको छ,” उनले लेखेकी छन्, “विभिन्न तुच्छ गालीको वर्षात् भइरहेको छ । म पनि मान्छे हुँ, धेरै मन दु:खेको छ राज्य र राष्ट्रसँग ।”

आफ्नाे श्रीमान् सीताराम कट्टेल ‘धुर्मुस’ ले केही समय धैर्य गर भनेर सान्‍त्‍वना दिएपनि यतिका समय सुन्नै नसकिने शब्दहरूका गालीगलौज सहँदै आउँदा अब आफू मानसिक यातनाले विक्षिप्त भएको उनले उल्लेख गरेकी छन् । “अब सुन्ने र सहने शक्ति छैन ममा, कि मलाई सफाइ देऊ कि सजाय ! तर जे गर्छौ छिटो गर,” उनले लेखेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४