Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कठै ! यही डर लाग्दाे भिरमा तस्बिर खिच्दैथिइन् अप्सरा एक्कासी खसेर ज्या,न गयाे !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ११ २०७९
  • 3.5K
    SHARES

काठमाडौँ । केही समय अघिमात्रै बागलुङमा चनाचटपटकाे ब्यापर गरिरहेका बाबु आामा भेट्न भारतकाे बिहारबाट आएकी १८, बर्षकी अप्सरा खातुनकाे यही कहाली-लाग्दाे भिरकाे डिलमा तस्बिर खिच्नेक्रम मा खसेर मृ,,त्यु भएकाे छ ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरमा खसेकी भारतकाे बिहार घर भइ बागलुङ नगरपालिका–२ बस्ने १८ बर्षिया अप्सरा खातुनको मृ,त्यु भएको हो ।

लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन तस्विर खिच्ने बेला भीरमा ख सेकी थिईन् । पुलको पूर्वतर्फको चौरमा राखीएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्विर खिच्ने क्रममा चिप्लिएर खातुन भीरमा ल डेको पर्वतका प्रहरी प्रमुख मधु-सुधन न्यौपानेले बताएका छन्  ।

न्यौपानेका अनुसार खातुनलाई अचेत अबस्थामा उद्धार गरिएको थियो । उद्धारपछि उपचारका लागि धौलागिरी अस्पताल पुयाउँदै गर्दा उनको मृ”त्यु भएको हो । उनकाे घर भारतकाे बिहार माेतियारिमा हाे र उनी केही समयअघि मात्रै बागलुङमा चनाचटपटकाे ब्यापर गरिरहेका बाबु आामा भेट्न बागलुङ्ग आएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४