काठमाडौं, । धुर्मुसको श्रीमती सुन्तलीको इन्बक्समा नग्न तस्बिर भिडियो आएपछि तनाबमा, धुर्मुस सुन्तली मिडियामा एस्तो भन्छन : भिडियोमा जानकारी
कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफ्नो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको बताएकी छिन् । सामाजिक संजाल फेसबुकमा एकलामो सटाटस लेख्दै उनले यस्तो बताएकी हुन् । उनले नग्न तस्बिरहरू आउनुका साथै आफूमाथि विभिन्न तुच्छ गालीको समेत बर्सात हुन थालेको बताएकी छन् ।
उनले राज्यसँग चित्त दुखाउँदै भनेकी छिन्, ‘म पनि मान्छे हुँ । धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।’ उनले धुर्मुसजस्तै आफू पनि मानसिक यातनाले विक्षिप्त भएको बताएकी छिन् ।हाल धुर्मुस–सुन्तली गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा अनियमितता गरेको भन्दै सर्वत्र विरोधको केन्द्रमा छन् ।
केही दिन पहिले धुर्मुसलेपनि सामाजिक र्सजामाएक भिडिायो पोस्ट गर्दै मानसिक याताना भएको बताएका थिए । उनले लेखेकी छिन्- अबको हरेक वार्ता खुलेआम रङ्गशालाको मैदानमा गरियोस् नाकि बन्द कोठामा। मलाई मेरो ईन्बक्समा नग्न तस्विरहरु पठाउन सुरुवात भएको छ, बिभिन्न तुझ्छ गालीको बर्सात भैईरहेको छ।
म पनि मान्छे हु,धेरै मन दुखेको छ राज्य र राष्ट्र संग । धुर्मुस जि ले केहि समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरुका गाली गलौज सहदै आए र आज म मानसिक यातनाले बिछिप्त भएको छु । अब सुन्ने र सहने शक्ति छैन म मा ,कि मलाई सफाई देउ कि सजाय! तर जे गर्छौ छिटो गर ।
फिल्म ‘ह्यारी कि प्यारी’ र ‘तिम्रो मेरो साथ’ असफल भएपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई केही दबाब त भयो नै । उनी लगातार फ्ल्प फिल्ममा ह्याट्रिक गर्न भन्दा केही समय लिने सोचमा पुगिन् ।
जसमा लागि उनी अहिले फ्रेस हुने मुडमा विगत केही दिनदेखि थाइल्याण्डमा टहलिइरहेकी छिन् । थाइल्याण्डमा रमाइलो गर्दै गरेको, घुमफिर गरेको तस्वीर उनले निरन्तर रुपमा पोष्ट गरिरहेकी छिन् । उनी नयाँ फिल्म ‘नांगो गाउँ’को छायांकन सुरु हुनु अगाडि थाइल्याण्डमा फ्रेस हुन गएको स्रोत बताउँछ । जहाँबाट उनले निरन्तर अपडेट गर्दै आइरहेका तस्विरमा उनी हट अवतारमा देखा परेकी छिन् ।
साम्राज्ञी विदेश पुगेपछि हट बन्ने गरेको पहिलो पटक भने होइन । केही बर्ष अगाडि अष्ट्रेलिया पुगेर विकिनीमा देखिएकी उनी बाली पुगेर खिचाएको तस्वीरले चर्चामा आएकी थिइन् । साम्राज्ञी फिल्म सफल होस् या असफल, सधै नै विन्दास देखिन्छिन् । तर यता नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह माथि खनिएका निर्माता निर्देशक शोभित बस्नेतले मेघा स्टार भनिएका अनमोल केसीबारे भने मौन बसेका छन् ।
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई व्यग्य गर्दै उनले १५ लाख लिने नायिकाले एक शोज त दर्शक हाउसफूल गराउन सक्न पर्यो नी भन्दै कटाक्ष गरेका शोभितले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको दोब्बर पारिश्रमिक लिने अनमोलबारे उनी पुरै मौन छन् ।
नायक भुवन केसी निकट मानिने शोभितले अनमोलबारे हत्तपत्त टिप्पणी गर्दैनन् । उनले अनमोलको नाम नै नलिई छड्के २ को त कुरा गर्न पनि लायक छैन , यसैले मैले यो बिषयमा केही पनि नबोलेको हुँ भनेका छन् ।
अनमोल नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक पारिश्रमिक माग गर्ने कलाकार हुँदा उनको फिल्म सुपर फ्ल्प भएको अवस्थामा उनी कति जिम्मेवार हुनुपर्ला रु फिल्म चलेन, अब खेल्नेमा राम्रो गर्छु भनेर मात्रै धर चल्ला ? तेस्तै, साम्राज्ञीको पछिल्लो फिल्म ‘ह्यारीकी प्यारी’ले बक्स अफिसमा अपेक्षित प्रदर्शन गर्न सकेन । निर्माण तयारीमा रहेको फिल्म ‘नांगो गाउँ’ उनको आगामी प्रोजेक्ट हो ।
यो पनि पढ्नुहोस…मेयर बालेन शाह बुवा बन्न लागेको खबर बाहिर आएको छ । काठमाडौंका मेयर बालेन साहको जीवनमा अर्को ठूलो खुशीको क्षण आउन लागेको हो । उनी चाँडै बुवा बन्दैछन् । विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलोचोटि बुवा-आमा बन्न लागेका हुन् ।
निकटस्थका अनुसार भिडिओ एक्सरेमा सविनाको पेटमा जुम्ल्याहा बच्चा देखिएका छन् । बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।टिकटकमा केही दिनअघि आएको एउटा भिडिओले बालेन र सविना सन्तानलाभको क्रममा रहेको संकेत गरेको थियो । सो भिडिओ होलीका बेला खिचिएको हो ।
केही समयदेखि सविना घरै बसेर गृहणीको भूमिका निभाइरहेकी थिइन् । बालेन अहिले विदेश भ्रमणमा छन् । आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) लण्डन प्रस्थान गरेका हुन् । बालेनले काठमाडौं महानगरको निमित्त प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डङ्गोललाई दिएका छ्न्।
पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर शाह बेलायत प्रस्थान गरेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ। मेयर बालेन सहित ४ सदस्यीय ( २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह) टोली औपचारिक विदेश भ्रमणका क्रममा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ।
आज बिहान २ बजेको फ्लाइटबाट लण्डन प्रस्थान गरेका हुन् । यो पनि/अन्य समाचार- चिनियाँ राजदूतसँगको भेटमा बालेन साहले भने- काठमाडौंका सम्पदा निर्माणको शैली चीनमा प्रवर्द्धन गर्न चाहन्छौं, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौं उपत्यकाका सम्पदा निर्माणको शैली चिनियाँ शहरमा प्रवर्द्धन गर्न चाहेको बताएका छन् ।
नेपालका लागि चीनका राजदूत चेन सङ्गको भेटमा उनले यस्तो बताएका छन् । बालेनको कार्यकक्षमा भएको भेटमा आपसी सहयोग र दीगो सम्बन्धका विषयमा कुराकानी गर्दै साहले काठमाडौंका सम्पदाहरुको निर्माण शैली चीनका सहरहरुमा प्रवर्द्धन गर्न चाहेका हुन् ।
काठमाडौंसँग चीनका ७ वटा सहरसँग भगिनी सम्बन्ध छ । त्यो सम्बन्ध नागरिकले महसुस गर्न योग्य हुनुपर्छ,’ उनले भने, ‘यसका लागि हामी यहाँका मठमन्दिर तथा मौलिक भवनको बनावट त्यहाँका शहरमा निर्माण गर्न चाहन्छौं ।’ उनले दुवै देशका नागरिकले मनाउने पर्व एउटै हुन सक्ने, भेषभूषा र खानपान एउटै हुन सक्ने भन्दै यो।
सम्बन्धबाट नागरिक स्तरमा प्रवर्द्धन गर्न सकिने बताए । उनले भने, ‘नेपाल र चीन विचको व्यापारिक सम्बन्ध २ हजार वर्षभन्दा पनि पुरानो छ । काठमाडौँले चीन र भारतको व्यापारिक सम्बन्ध जोडेको थियो । यो सम्बन्धलाई हामीले बिर्सन हुँदैन ।’ भेटका क्रममा राजदूत सङ्गले आफूले नेपाललाई बलियो र समृद्ध भएको हेर्न चाहेको बताए ।
यसका लागि हामी आपसी सहयोग बढाउन सक्छौं । काठमाडौंको समृद्धि र सुविधाका लागि अत्याधुनिक प्रविधिको प्रयोग बढाउनु पर्छ । सहरी आवागमनलाई सहज र वातावरणमैत्री बनाउनुपर्छ । कुराकानीमा विद्युतीय सवारी साधनको प्रयोग, विद्युतीय सवारी साधन सञ्चालनका लािग चाहिने चार्जिङ स्टेसनलगायत सहरी व्यवस्थापनका विषय थिए ।