राष्ट्रिय संगीतकर्मी संघद्वारा बिपदमा परेका कलाकर्मीलाई सहयोग गर्ने अध्यक्ष राजेन्द्रकुमार कार्कीको भनाई … जन न्युज नेपाल खबर डट कम :-
नेत्र बहादुर कार्की :
काठमाडौ – राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीको अध्यक्षतामा चैत्र-१६ गते बेलुका बसेको केन्द्रीय समितिको बैठकले महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपालमा जारी लक डाउनको कारण आपत्ब्र बिपदमा परेका कलाकर्मीलाई सकेको सहयोग गर्ने भएको छ। बिपद ब्यबस्थापन समिती नै बनाएर अगाडी बढेको सस्थाको सो समितिमा हाललाइ महासचिव बिक्रम जङ शाह संयोजकत्वमा र सदस्यहरुमा अमृत खाती उमा श्रेष्ठ मिलन श्रेष्ठ नारायण सापकोटा राज कुमार हुमागाइ र सन्तोष अधिकारी सदस्य रहनुभएको छ भने अध्यक्ष संरक्षक रहने कोषको बैठकले प्रबक्ता होम सुबेदीलाइ आमन्त्रित सदस्य तोकेको छ। कोषले चैत्र १८ गते बाट नै आपद र बिपदमा परेका कलाकर्मी लाई सहयोग गर्न सुरु गरिसकेको छ ।भने यो कठिन घडीको संकटबाट पार लाउन सम्पुर्ण केन्द्र प्रदेश जिल्ला आजिबन सदस्य र अन्य सदस्यहरुलाई पनि सस्थाको तर्फबाट आधिकारिक रुपमा नै आ आफ्नो ठाउँबाट जुटन नि आग्रह गरेको छ।सस्थाले हाल सम्म गरेको कोरोना विरुद्धको जनचेतना अभियान पनि प्रभावकारी भएको छ।यो बिचमा सस्थाले नेपाल सरकारको विभिन्न मन्त्री तथा सम्बन्धित ब्यक्तिलाई भेटी ध्यानाकर्षण गराउदै कतिपय सुझाव समेत दिएको छ ।भने सस्थाले पर्चा छपाएर सामाजिक संजाल बाट पोस्ट गर्नको साथै लकडाउन अगाडि केही बितरण नि गरेको छ ।यो बाहेक विभिन्न जनचेतना मुलुक लेख गित संगीत र रचना मार्फत नि जनहितमा चेतना फैलाएको छ।आपतमा परेका कलाकर्मीले अध्यक्ष राजेन्द्र कुमार कार्की (९८४१५६८०६७) महासचिव ९८५१०३०८९४) लगाएत केन्द्रका अन्य जिम्मेवार पदाधिकारी तथा सदस्य र प्रदेश र जिल्लाका नेतृत्वलाई समेत सम्पर्क गर्न भनेको छ । सो कुरा को जानकारी राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय प्रबक्ता होमराज सुवेदीले हाम्रा प्रतिनिधि नमुना दाहाल कार्कीलाई बताउनु भएको छ।
हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित “Jananewsnepalkhabar.com”मा सम्पुर्ण नेपाली मनहरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। भने त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। कुनैपनि जातजाति,धर्म,समूदाय,वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाणको आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद !
प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक /
१, नेत्र बहादुर कार्की।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ।
३,सम्पादक:-कुमार अधिकारी ।
४,सह-सम्पादक:-रोशन ज्ञावली।
५,ब्यबस्थापक:-रामकुमार पौडेल ।
६,सह-ब्यबस्थापक:- गोबिन्द गौतम ।
७,सम्बाददाता :- अर्जुन कार्की।
८,सम्बाददाता :- नमुना दाहाल कार्की।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
पत्रिका दर्ता न ३४५/०७५/०७६
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२