Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लोकतन्त्रमा हारजित स्वभाविक : अध्यक्ष ओली


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ३ २०७९
  • 1.2K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमा हारजित स्वभाविक हुने बताउनुभएको छ ।

उपराष्ट्रपतिको निर्वाचनमा सहभागी भएर संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले नेपालमा साँठगाँठको सिस्टम अभ्यास भररहेको बताउनुभयो ।

उहाँले संघदेखि प्रदेशसम्म प्रतिपक्षमा पुगेपनि देश र जनताको पक्षमा काम गर्ने बताउनुभयो । आगामी रणनीतिबारे अहिल्यै भन्न आवश्यक नभएको ओलीको टिप्पणी छ ।

अर्को प्रसंगमा अध्यक्ष ओलीले सत्ता गठबन्धनमा गडबडी भएको बताउनुभयो । उहाँले कांग्रेस महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै आफूहरु प्रतिपक्षमा रहेकाले नेपाली कांग्रेसका नेताहरुले अहिले नै भेट्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४