“Covid -19 “कोरोना विरुद्ध राष्ट्रिय संगीतकर्मी संघको सचेतना अभियान सुरु भएको छ !
जन न्युज नेपाल खबर डट कम :- नेत्र बहादुर कार्की :-
प्रकाशित मिति : १० चैत्र २०७६,
काठमाडौं ।आफ्नो देशभरी लगायत बिदेसमासम्म आफ्नो संस्थाकाे संजाल भएको राष्ट्रिय संगीतकर्मी संघले कोरोना बिरुद्द राेकथाम तथा सचेतना अभियान गर्ने भएको छ। हालै बसेको बैठकले हाललाई कोरोना विरुद्धको अभियानमा केन्दृत रहने निर्णय गरेकाे सस्थाले हाल कोरोना विरुद्धमा जनचेतना फैलाउने किसिमका विभिन्न रोगको बारेमा कसरी सर्छ के गर्ने समाधानीका उपाय कोराइनटाइनमा बस्ने तरिका लगायतका फरक फरक चार किसिमका पर्चा बनाएर विभिन्न संचार माध्यमबाट पोस्ट गर्नका साथै बितरण समेत गरेको छ।यो कार्य चैत २१ गते सम्म जारी र आबस्यक भए त्यो पछिसम्म जारी रहने भएको छ। त्यसैगरि संघका अध्यक्ष राजेन्द्र कुमार कार्की सचिबालय सदस्य राज कुमार हुमागाइ लागयतको टोलिले माननीय सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई भेटेर कोरोना भाइरस नेपालमा आउन नदिन सबै स्रोत र साधन प्रयोग गरि लागि पर्न ध्यानाकर्षण गराइएको थियो।
उक्त अबशरमा मन्त्री भट्टराईले सरकार पुर्ण तयारीमा रहेको बताउनु भयो। सोहि अबसरमा पुर्ब कानुन न्याय तथा सम्सदिय मन्त्री तथा संघीय सम्सदका साम्सद सेर बहादुर तामाङ र मन्त्रीका प्रमुख स्वकिय सचिब प्रेम गुरागाइ लगायतको उपस्थिति रहेको थियो।तेसैगरि सस्थाका अध्यक्ष लगायतको टोलिले माननीय बालबालिका महिला तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङलाई भेटी कोरोना भाइरसबाट बढी भन्दा बढी जेष्ठ नागरिक बालबालिका अपांग र कमजोर मानसिकता भएका पीडित भएको देखिएकोले सो अनुसार नीति ल्याउन अनुरोध गरिएको थियो। सोही अबसरमा मन्त्री गुरुङले सस्थाले दिएका कतिपय सुझावलाई ग्रहण गर्दै सोही मुताबिक नीति ल्याउदै मन्त्रालयले पशुपति लगायतका वृद्धआश्रम बालबालिका केन्द्र र अपांग पुनः स्थापना केन्द्रमा माक्स सेनिटाइजर स्प्रे लागाएतका सामाग्री नि: शुल्क बितरण गरिने बताउनुभयो।
उक्त अबसरमा मन्त्रीका स्वकीय सचिबहरु महाराज गुरुङ र राजेश श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियो। तेसैगरि संघका अध्यक्ष कार्कीले कोरोनाको समाधानी र आगामी तयारि सम्बन्धमा प्रदेश नम्बर ३ का सन्बन्धित मन्त्रीहरु सग कुराकानि गर्नु भएको थियो।तेसैगरि कोरोनाको विषम परिस्थितिमा पनि सस्थाका अध्यक्ष राजेन्द्र कुमार कार्की लागायत नि : बर्तामान अध्यक्ष नबराज घोरासैनी प्रबक्ता होम सुवेदी उपमहासचिव गोबिन्द दुलाल केन्द्रीय सदस्य आशा लामा ललितपुर जिल्ला अध्यक्ष धनराम मुस्कान सुबाश महत दुर्ग बहादुर कार्की लगाएतले बिनय जङ्ग बस्नेतको सस्थाले बेबारिसे लास दाहसंस्कार गर्ने अभियान अन्तर्गत आर्यघाटमा सहकार्यमा सहित सहभागिता जनाउनु भएको थियो।
हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित “Jananewsnepalkhabar.com”मा सम्पुर्ण नेपाली मनहरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। भने त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। कुनैपनि जातजाति,धर्म,समूदाय,वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाणको आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद !
प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक /
१, नेत्र बहादुर कार्की।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ।
३,सम्पादक:-कुमार अधिकारी ।
४,सह-सम्पादक:-रोशन ज्ञावली।
५,ब्यबस्थापक:-रामकुमार पौडेल ।
६,सह-ब्यबस्थापक:- गोबिन्द गौतम ।
७,सम्बाददाता :- अर्जुन कार्की।
८,सम्बाददाता :- नमुना दाहाल कार्की।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
पत्रिका दर्ता न ३४५/०७५/०७६
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२