Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनमा शान्ति पुनर्वहालीको माग गर्दै फ्रान्स र जर्मनीमा प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १४ २०७९
  • 2.1K
    SHARES

एजेन्सी । युक्रेनमा शान्ति पुनर्वहालीको माग गर्दै फ्रान्स र जर्मनीमा प्रदर्शन भएको छ ।

रुस र युक्रेन युद्धको वर्षगाँठ पछि यी दुई राष्ट्रमा युक्रेनको पक्षमा प्रदर्शन भएको हो ।

फ्रान्सको राजधानी पेरिस र जर्मनीको बर्लिनमा हजारौं प्रदर्शनकारीहरुले युक्रेनमा शान्ति र वार्ता सहितको नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

प्रर्दशनमा दुवै देशका सांसददेखि सर्वसाधारण सहभागी थिए । प्रर्दशनकै क्रममा जर्मनीको बर्लिनमा १३ हजार मानिस उपस्थित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शान्ति वार्ता गर्न दुवै देशलाई आब्हान गर्दै उनीहरुले युक्रेनको पक्षमा नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४