Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ब्राजिलको साओ पाउलोमा पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ पुग्यो ‘४० जना अझै बेपत्ता’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १० २०७९
  • 1.8K
    SHARES

एजेन्सी । ब्राजिलको साओ पाउलो राज्यको तटीय शहरहरुमा हालै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ पुगेको छ । पहिरोमा अझै ४० बढी बेपत्ता रहेकाले खोजी कार्य जारी छ ।

साओ पाउलोको पुर्वी तटीय क्षेत्रमा भारी वर्षापछि पहाड र चट््टानका मुहानहरु खस्दा ७ सय ५० घर पुरिएका थिए ।

पहिरोमा मृत्यु हुनेमा अधिकाश बालबालिका रहेका छन् । भारी बर्षा साताभर जारी रहेकाले थप क्षति हुन नदिन जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

पहिरोका कारण अवरुद्ध भएको सडक खुलाउन अझै केही समय लाग्ने बताइएको छ ।

ब्राजिलमा ९० लाख सर्वसाधारण बाढी र पहिरोको जोखिममा रहेको र बर्षेनी सयौंको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४