काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी”रास्वपा”ले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ ।
आइतबार रबि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”को केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिएका छन् ।