Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पेड्रीको गोलमा बार्सिलोना विजयी, शीर्ष स्थानमा ६ अंकको अग्रता


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १५ २०७९
  • 1.4K
    SHARES

काठमाडौं । पेड्रीको निर्णनयक गोलको मद्दतमा ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले गिरोनालाई शनिबार राति १-० ले पराजित गरेको छ ।

यस जितपछि लिडर बार्सिलोनाले दो0स्रो स्थानको रियल मड्रिडमाथि ६ अंकको अग्रता बनाएको छ ।

बार्सिलोनाको लागि आफ्नो एक सयौं खेल पूरा गरेका पेड्रीले ६१ औं मिनेटमा गोल गरे । ओसमान डेम्बेले घाइते भएपछि पहिलो हाफमै पेड्री वैकल्पिक खेलाडीको रुपनमा मैदान प्रवेश गरेमा थिए । र दोस्रो हाफमा निर्णायक गोल गर्दै टिमलाई तीन अंक दिलाए ।

बार्सिलनेनाको १८ खेलबाट ४७ अंक छ । एक खेल कम खेलको रियलको ४१ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४