Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्टर मिलानले जित्यो इटालियन सुपर कपको उपाधि


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ५ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ ।

बुधबार राति भएको फाइनलमा एसी मिलानलाई ३–० ले हराउँदै इन्टरले उपाधि जितेको हो ।

इन्टरलाई जित दिलाउन फेडेरिको डिमार्को, इडेन जेको र मार्टिनेजले एक एक गोल गरे ।

खेलको १० औं मिनेटमा निकोलो बरेलाको पासमा फेडेरिकोले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

एलेजेन्ड्रो वास्टोनीको पासमा इडेन जेकोले २१ औं मिनेटमा गोल गर्दै इन्टरलाई २–० ले अघि बढाए । त्यसपछि ७७ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई ३–० को जित दिलाए ।

योसँगै इन्टरले अहिलेसम्म सातपटक सुपर कपको उपाधि जितेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४