Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कंगोमा एक चर्चमा बम आक्रमण हुँदा १० जनाको मृत्यु, ३९ घाइते


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २ २०७९
  • 1.7K
    SHARES

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोको एक चर्चमा गरिएको बम आक्रमणमा १० जना मानिसहरूको मृत्यु भएको छ ।

साेही आक्रमणमा परी ३९ जना मानिसहरू घाइते भएका हुन्। युगाण्डाको सीमा नजिक कंगोको कासिन्दी शहरमा रहेको चर्चमा विद्रोही समूह आइ.एस.आइ.एल.ले प्राथना गरिरहेका मानिसहरुकाे माझ बम आक्रमण गरेको हो । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

कंगो सरकार र आइ.एस.आइ.एल.बीच सन् २०१९ मा भएको शान्तिवार्ताको उलंघन गर्दै सोही समूहले लगातार आतंकवादी आक्रमण गर्दै आएको छ ।गत अप्रिलदेखिको हिंसात्मक घटनामा कंगोमा ३ सय ७० जना मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४