Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री दाहालले भने – आफूले पाएको विश्वासको मतलाई चुनौतीको रुपमा लिएको छु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ३० २०७९
  • 1.4K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले पाएको विश्वासको मतलाई चुनौतीको रुपमा लिएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सिंगो सदनले नै असाधारण उचाइका साथ समर्थन प्राप्त गरेको उल्लेख गर्दै यसलाई अवसर तथा चुनौतीका रुपमा लिएको बताउनुभयो ।

आफूले अध्यापन विद्यालयको सम्पूर्ण स्मरण भएको भन्दै प्रधानमन्त्री प्रचण्डले आफू पहिल्यखैदेखि सबैलाई मिलाएर अघि बढ्ने स्वभावको रहेको तर्क गर्नुभयो ।

४६ वर्षपछि गोरखा जिल्लाबाटै निर्वाचित भएर देशको ४४ औं प्रधानमन्त्रीको रुपमाा उभिएको बताउँदै उहाँले गोरखासहित सिंगो देशको विकासमा आफ्नो ध्यान जाने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४