Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नागरिक एपमा सबै प्रकारका सरकारी सेवा उपलब्ध गराइने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ३० २०७९
  • 1.7K
    SHARES

काठमाडौं । सरकारी सेवालाई एउटै माध्यमबाट उपलब्ध गराउने उद्देश्यहित सञ्चालनमा ल्याइएको नागरिक एपलाई थप सुदृढ गरिने भएको छ ।

सोमबार सार्वजनिक भएको सरकारको न्यूनतम साझा कार्यक्रममा यो विषय पनि समावेश गरिएको हो ।

”नागरिक एपलाई सुदृढ गरी त्यसैमार्फत अन्य सबै सेवा उपलब्ध गराउने डिजिटल प्रबन्ध सुनिश्चित गरिनेछ,” न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने ।

साझा कार्यक्रममा सरल र सहज सार्वजनिक सेवाको प्रबन्ध गर्न सेवाग्राहीलाई अहिले भोग्नुपरेको लाइनको सास्ती मुक्त गराउने योजना अघि सारिएको छ ।

त्यस्तै सरकारीसेवाहरू अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने र तोकिएको समयमा उपलब्ध गराउन टाइम कार्ड प्रणाली लागू गर्ने योजना पनि ल्याइएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४