Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्ता गठबन्धनको बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १९ २०७९
  • 3K
    SHARES

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज सोमबार बस्दैछ । निर्वाचन परिणाम अन्तिम चरणमा पुगेकाले गठबन्धनको बैठक डाकिएको हो ।

दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा निर्वाचनको समीक्षा र नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिनुभयो ।

सत्ता गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेसले ५७ स्थान जितेको छ । नेकपा (माओवादी केन्द्र) ले १७, नेकपा (एकीकृत समाजवादी) ले १० स्थान, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चार र राष्ट्रिय जनमोर्चाले एक स्थानमा जितेका छन ।

नयाँ सरकारमा गठनमा पनि गठबन्धनलाई कायमै राख्ने रणनीतिम गठबन्धन रहेको छ । तर, गठबन्धनको मात्रै बहुमत नपुग्ने भएकाले नयाँ दल तथा स्वतन्त्र उम्मेदवारहरुको पनि साथ खोज्नुपर्ने बाध्यता उनीहरुलाई रहेको छ ।

साथै राष्ट्रपति, उपराष्ट्रपति, सभामुखको भागवण्डा र कुन पार्टीले सुरूमा सरकारको नेतृत्व गर्ने भन्ने विषय निकै जटिल रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४