Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

झलनाथ खनालले मतगणना बहिस्कार गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १० २०७९
  • 2.7K
    SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार झलनाथ खनालले मतगणना बहिस्कार गर्नुभएको छ ।

उहाँले चुनावमा धाँधली भएको भन्दै मतगणना बहिस्कार गर्नुभएको हो ।

आफ्नो क्षेत्रमा पुनः मतदान गर्न उहाँले माग गर्नुभएको छ । यसबारेमा निर्वाचन आयोगलाई जानकारी दिइसकेको र पत्रकार सम्मलेन गरेर मतगणनामा सहभागी नहुने जानकारी दिने खनाल निकट नेता कार्यक्रताले बताएका छन् । सुरुदेखि नै मतगणनामा गडबड भएको खनालको आरोप छ ।

जारी मतगणनामा खनाललाई एमालेका महेश बस्नेतले ३ हजार मतले पछि पानुएभएको छ ।

झलनाथ खनालमतगणना

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४