Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीले प्रचण्डलाई फोनमै भने- मिलेर अघि बढौं


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर ९ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । नेकपाा (एमाले)का अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर मिलेर अघि बढ्ने प्रस्ताव गरेका छन् ।

झापा आफ्नो निर्वाचन क्षेत्रमा रहेका ओलीले बिहीबार दिउँसो प्रचण्डलाई टेलिफोन गर्दै यस्तो प्रस्ताव गरेका हुन् ।

नेकपा विभाजनपछि ओलीको यो फोन प्रचण्डलाई पहिलोपटक हो । यसअघि पानी बाराबारको अवस्थाबाट गुज्रँदै आइरहेका दुवै शीर्ष नेताहरुबीच हालै सम्पन्न आम निर्वाचन परिणामले टेलिफोन कुराकानीमा पुर्याएको हो ।

चुनावबाट कुनैपनि दलको स्पष्ट बहुमत नआउने निश्चित भएपछि मुख्य दलहरु कांग्रेस, माओवादी केन्द्र, एमाले लगायतका शीष नेताहरु सरकार गठनको कसरतमा गुपचुप लागेका छन् ।

ओलीको फोनबारे प्रचण्डका तर्फबाट केही बताइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४