Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललितपुर–२ मा एमालेको अग्रता, लौरो पछिपछि गठबन्धन तेस्रो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ५ २०७९
  • 2.9K
    SHARES

ललितपुर । ललितपुरको प्रतिनिधि सभा तर्फ क्षेत्र नम्बर– २ को मतगणना जारी छ ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार प्रेम बहमदुर महर्जनले अग्रता कायम गर्नुभएको छ ।
हालसम्म ८ हजार ५१२ मत गणना हुँदा एमालेका महर्जनले २ हजार ९८० मत प्राप्त गर्न भएको छ । त्यसैगरी हाम्रो नेपाली पार्टीका उम्मेदवारलाई २ हजार ४९७ मत आएको छ । त्यसैगरी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा एकीकृत समाजवादीका कृष्ण लाल महर्जनले १ हजार ४७७ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुबरराज थापालाई १ हजार ४२६ मत आएको छ ।

ललितपुरमा प्रतिनिधि सभा तर्फ ३ वटा निर्वाचन क्षेत्र छन् भने प्रदेश सभा तर्फ ६ वटा क्षेत्र रहेका छन् । प्रदेश तर्फको मतगणना भने भएको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४