Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनी सेनाले प्रहार गरेकाे क्षेप्यास्त्र गल्तीले पोल्याण्डमा खसेको नेटोको अनुमान


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर १ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । नेटोका महासचिव जनरल जेन्स स्टोल्टेनबर्गले पोल्याण्डमा दुई जनाको ज्यान जाने गरी खसेको क्षेप्यास्त्र युक्रेनी वायु सेनाले गल्तीले प्रहार गरेको हुन सक्ने बताउनुभएको छ ।

साेही क्षेप्यास्त्रकाे बारेमा अनुसन्धान जारी रहेकै बेला स्टोलटेन्बर्गले युक्रेनी क्षेप्यास्त्र नै पोल्याण्डमा खसेकाे हुनुपर्ने जिकीर गर्नुभएको हो । उता, युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले भने उक्त क्षेप्यास्त्र युक्रेनको नभएको जिकीर गर्दै रुसले नै पोल्याण्डमा प्रहार गरेको दावी गर्नुभयो । पोल्याण्डको सीमा क्षेत्रबाट ६ किलोमिटरभित्र खसेको क्षेप्यास्त्रकाे बारेमा युक्रेनलाई पनि संलग्न गराएर अनुसन्धान गर्नुपर्ने पनि राष्ट्रपति जेलेन्स्कीले माग गर्नुभएकाे छ ।

रुसले गत मंगलबार युक्रेनमाथि भीषण क्षेप्यास्त्र आक्रमण गर्न थालेकाे थियाे । जसका करण युक्रेनी वायु सेना प्रतिकारमा उत्रिने क्रममा हतारमा वा गल्तीले पोल्याण्डतर्फ क्षेप्यास्त्र प्रहार भएको हुन सक्ने नेटोको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४