Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मलाई रामेछापका जनताको मायाले गाउँमै राख्यो- “तामाङ”कान्छाराम


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १५ २०७९
  • 5.5K
    SHARES

काठमाडौं । नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभाको उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छारामले आफूलाई रामेछापका आम नागरिकको मायाले गाउँमै राखेको बताएका छन् ।

आइतबार रामेछापको ओख्रेनीमा मतदाता भेटघाट तथा वडा स्तरीय सभामा आफ्नो भनाई राख्ने क्रममा विकासबाट बंचितमा परेका रामेछाप‌वासीको‌ मायाले जिल्लामै राखेको बताएका हुन् । आफुलाई विकासबाट बंचितमा परेका नागरिकको मायाले गाउँमै राखेको तर्क राख्दै मंसिर ४ पछि आफ्नो सम्पूर्ण समय रामेछापको समृद्धि र मानब बिकासको लागि खर्च गर्ने प्रतिबद्धता जनाए ।

उनले रामेछापको समग्र समस्यामा आफू जानकार रहेको बताउँदै लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारहरुले संयुक्त स्थानीय घोषणा पत्रमा रामेछापमा रहेका समस्या समधान गर्ने योजना राखिएको बताउँदै आफूहरु निर्वाचित भएपछि पुर्ण रुपमा कार्यान्वयन गरिने धारणा राखे ।

वडा स्तरीय सभामा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम र रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायाण श्रेष्ठ सहितको टोली रामेछाप नगरको विभिन्न वडामा कार्यक्रममा केन्द्रित छन् । आइतबार नै रामेछापको सुकाजोरमा पनि कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४