Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विकास र राष्ट्रियता प्रति एमालेको प्रष्ट अडान छ : लव श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १५ २०७९
  • 3.9K
    SHARES

काठमाडौं। नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य लब श्रेष्ठले देश विकासको लागि तलदेखि माथिसम्म एउटै पार्टीको सरका आवश्यक हुने बताउनुभएको छ ।

नेकपा एमाले रामेछापको प्रदेश सभा क निर्वाचन परिचालन कमिटीले सोमबार मन्थली नगरपालिकाको कठजोरमा आयोजना गरेको चुनावी कोण सभामा बोल्दै मन्थली नगरपालिका प्रमुख समेत रहनुभएका श्रेष्ठले विकासको परिकल्पना पूरा गर्न तलदेखि माथिसम्म एमाले सरकार आवश्यक रहेको बताउनुभयो ।

विकास र राष्ट्रियता प्रति एमालेको प्रष्ट अडान भएको श्रेष्ठले बताउनुभयो । एमालेले लिएको विकास र राष्ट्रियताको अडानलाई सफल बनाउन मङ्सिर ४ मा हुने निर्वाचनमा एमालेलाई सहयोग गर्न उहाँले आह्वान गर्नुभयो ।

एमालेले समृद्ध नेपाल, सुखी नेपालको परिकल्पना गरेको बताउँदै त्यसलाई पूरा गर्न तलदेखि माथिसम्म एमाले सरकार आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । गठबन्धनले देशमा विकास र समृद्धि कायम गर्न नसक्ने बताउँदै उहाँले देश विकास गर्ने पार्टी एमाले मात्र भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४