Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनी खाद्यान्न निर्यात पुनः रोक्ने रुसको घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक १३ २०७९
  • 1.9K
    SHARES

एजेन्सी । रुसले कृष्णसागरस्थित आफ्नो बन्दरगाह हुँदै युक्रेनी खाद्यान्न निकासी गर्न दिने सम्झौताबाट पछि हट्ने घोषणा गरेको छ ।

युक्रेनले कृष्णसागरमा ब्यापक ड्रोन आक्रमण गरेको आरोप लगाउँदै रुसले अन्तर्राष्ट्रिय पहलमा खुलाइएको बन्दरगाहबाट खाद्यान्न निकासी रोक्ने बताएको हो ।शनिबार युक्रेनले कृष्णसागरस्थित रुसी पानीजहाजहरुमा ड्रोन आक्रमण गरेको र त्यसमा बेलायती सेना पनि संलग्न रहेको आरोप लगाएको छ ।

युक्रेनले भने रुसी आरोप अस्वीकार गरेको छ । बेलायती सेनाको विशेषज्ञ सहयोगमा युक्रेनले गरेको ड्रोन आक्रमण मानवीय कार्यमा सक्रिय रुसी जहाजमाथि लक्षित रहेकोले त्यस क्षेत्रमा सर्वसाधारणको सुरक्षा निश्चित गर्न नसकिने रुसी तर्क रहेको छ ।

अमेरिकाले रुसमाथि खाद्यान्नलाई पनि हतियार बनाउन खोजेको आरोप लगाएको छ । युद्ध सुरु भएपछि लामो समयपछि खाद्यान्न निकासीका लागि राष्ट्रसंघको आग्रहमा टर्कीले पहल गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४