Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पछिल्लो केही वर्षयता देउसी, भैलोमा मादलको कम प्रयोग हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ८ २०७९
  • 3.8K
    SHARES

काठमाडौं । केही वर्षयता तिहारका समयमा देउसी, भैलो खेल्दा मादलको प्रयोग हुन छाडेको छ । कुनै समय गाउँदेखि सहरसम्म मादलको तालमा सुनिने देउसीका भाका अहिले आक्कलझुक्कल मात्र सुनिन थालेको छ । पछिल्लो पुस्ताले संस्कृति बिर्सँदा मादल पनि विरानो बन्न थालेको हो ।

नेपालका सबैजसो लोकभाकामा प्रयोग हुने लोकबाजा मादल विशेषगरि तिहारका समयमा बिक्री बढी हुने आशामा रहेका व्यवसायीहरू पनि निराश हुँदै गएका छन् । २७ वर्षअघिबाट मादल बिक्री गर्दै आउनुभएका काठमाडाँैका व्यवसायी उमा कुुलुले मौलिक हिसाबले देउसी, भैलो खेल्ने क्रम कम भएसँगै मादलको बिक्री हुनै छाडेको बताउनुभयो ।

पछिल्लो पाँच वर्षयता ब्यापार लगातार घट्दो क्रममा रहेको कुलुको भनाइ छ । पछिल्लो पुस्ताले मौलिक गितसँगै मादललगायत मौलिक बाजालाई बिर्सदै गएको छ । संस्कृतिको पुस्तान्तरण हुन नसक्नु नै ब्यवसायीका लागि चिन्ताको विषय बनेको छ ।

मादलको ब्यापार घट्नुमात्र देशका लागि उत्ति धेरै चिन्ताको विषय नभए पनि यसले मादल र मादलसँग जोडिएको नेपाली लोक संस्कृतीबारे चिन्ता थपेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४