Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचनको महासङ्ग्राममा स्वचालित घडी जस्तै भएर लाग्नु पर्छ : घिसिङ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । नेकपा एमालेबाट रामेछाप प्रदेश सभा ख का उम्मेदवार मिलनकुमार घिसिङले बिचार, नीति र देश बनाउने स्वः स्पष्ट सोच बोकेको एमालेका उम्मेदवारलाई निर्वाचन जित्न कुनै दुबिधा नहुने बताउनुभएको छ ।

बुधवार रामेछाप सदरमुकाम मन्थलीमा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रचार एवं जनसङ्गठनहरूको भेलालाई सम्बोधन गर्नुहुँदै उम्मेदवार घिसिङले यस्तो बताउनुभएको हो । उहाँले देशको विकास र समृद्धि चाहने जनताको चाहाना अनुसार काम गर्न सक्ने दक्षता नेकपा एमालेसँग मात्रै भएको बताउनुभयो ।

नेपाली काँग्रेस, माओवादी केन्द्र लागय दलको गठबन्धन आफ्नो उम्मेदवारहरूको हार स्वीकार गरेर निर्वाचनमा होमिएकाले एमालेका उम्मेदवारको जित सुनिश्चित रहेको उहाँको भनाइ छ । महानिर्वाचनको महासङ्ग्राममा स्वचालित घडी जस्तै भएर लाग्न नेता तथा कार्यकर्ताहरूलाई उहाँले आग्रह गर्नुभयो ।

उहाँले रामेछाप प्रदेश सभा ख का ३२ वटै वडामा पुग्ने र जनताको कुरा सुन्ने अनि सुझाव लिने समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४