Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जसपाले उठयाे हात, गठबन्धन भत्किने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १५ २०७९
  • 8.6K
    SHARES

काठमाडाैं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि सिट बाँडफाँटमा असन्तुष्ट सत्तारुढ पाँच दलीय गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनमा सिट बाँडफाँटबारे भइरहेको छलफल पार्टीका लागि सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै अन्य दलसँग पनि चुनावी तालमेल गर्न ढोका खोलेको हो ।

पार्टी प्रवक्ता मनिष सुमनद्वारा जारी विज्ञप्तिमा सम्भव भएसम्म विकल्पका रुपमा अन्य राजनीतिक दलहरुसँग निर्वाचनमा सिटको तालेमल गर्न सकिने उल्लेख छ । यदि कुनै दलसँग तालमेल हुन नसके जसपा नेपाल एक्लै चुनावमा जाने निर्णय भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४