Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साली बलात्कार गरेको आरोपमा रामेछापका थापा पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज १४ २०७९
  • 3.4K
    SHARES

काठमाडाैं । एक किशोरीलाई बलात्कार गरेको आरोपमा रामेछाप उमाकुण्ड गाउँपालिका–३ कुँभुकाँस्थली घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाइट बस्दै आएका ३९ वर्षीय जयन्त थापा पक्राउ परेका छन् ।

१९ वर्षीय सालीलाई जबरजस्ती करणी गरेको आरोपमा भक्तपुर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार गत मंगलबार पक्राउ परेका उनलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

थापाले ती युवतीलाई भदौ २१ गते बलात्कार गरेर फरार रहेका थापाले प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । बलात्कारपछि उनी फरार भएको किशोरीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

नेपाल कम्युनिस्ट पार्टी एमाले उमाकुण्डका नेता एवं युवा संघका केन्द्रीय सदस्य समेत रहेका थापाका दुई सन्तान बुबा समेत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४