Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप संस्कृतिक साझ असोज ९ गते कोटेश्वरमा भब्य हुदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज ४ २०७९
  • 9.8K
    SHARES

©नेत्र बहादुर कार्की 

काठमाडौ । “रामेछापको सान कला संस्कृति हाम्रा पहिचान” भन्ने मुल नाराका साथ रामेछाप संस्कृतिक कलाकार समाजले आयोजना गर्न लागेको रामेछाप संस्कृतिक साझ यहि २०७९ असोज ९ गते काठमाडौको एवान पार्टी प्यालेस कोटेश्वरमा दिउसो ३ बजेबाट शुरु हुने भएको छ ।

यस कार्यक्रमको जानकारी दिदै रामेछाप संस्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्कीले भने“ रामेछापबाट काठमाडौ आई बिभिन्न पेशा, व्यवसायमा आवद्ध रामेछापका नागरिकहरुलाई नेपालीहरुको महान पर्वको अवसर पारेर कार्यक्रम गर्न लगेका हौ ।

यस संस्थाले आयोजना गर्ने कार्यक्रममा कुनै पार्टी, जाति, भाषाको रुपमा कसैलाई नछुटाइने रामेछाप जिल्लाका सवै रामेछापबासीहरुको साझा संस्था भएको हुनाले सवै रामेछापवाट काठमाडौ आई बसोबास गरिरहनु भएका आमा बुबा  दाजुभाई, दिदीबहिनीहरुलाई यसै जन प्रहार डटकममा प्रकाशित समाचारलाई आधार मानेर पनि कार्यक्रममा उपस्थिति भई मनोरञ्जनको भरपुर फाइदा उठाउनु हुन अनुरोध छ । ” अध्यक्ष कुमार कार्कीले अनुरोध गरेका हुन् ।

कार्यक्रमा रामेछापका ख्यातिप्राप्त कलाकारहरु  गायक,गायिका गीतकार, मोडल,कलाकारहरुको उपस्थिति रहने पनि अध्यक्ष कुमार कार्कीले हामीसंगको कुराकानीको  क्रममा जानकारी गराएका छन् ।

उक्त कार्यत्रमको मुख्य प्रयोजकमा गोर्खा बुअरी रहेको छ भने सह प्रयोजक सफ्टी पेपर इन्डष्ट्रिज प्रा.लि. रहेको छ ।

त्यसैगरी  मिडिया पार्टनरको रुपमा जन आवाज मिडिया हब प्रालिद्दारा संचालित जन प्रहार डटकम  जनआकाश मिडिया प्रा.लि.अन्र्तगतको जन आकाश साप्ताहिक, हजुरको रेडियो, रामेछाप पोष्ट साप्ताहिक, तामाकोशी अनलाइन,रामेछाप न्युज इ रामेछाप रेडियो मिर्मिरे लालिगुरास डटकम  लगायतका दर्जनौ संघ संस्थाहरु रहेका छन् ।

२० भन्दा बढी संघ संस्थाहरुले यस कार्यक्रमलाई आर्थिक तथा भौतिक सहयोग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४