Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रेस मञ्च नेपालको केन्द्रीय समिति पुनर्गठन, अध्यक्षमा कमन देवान


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १ २०७९
  • 5.4K
    SHARES

ललितपुर । प्रेस मञ्च नेपालको केन्द्रीय समिति पुनर्गठन भएको छ ।

शनिबार बालकुमारीमा सम्पन्न बैठकबाट कमन देवानको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षहरुमा विजय चाम्लीङ, राजेश कर्ण, नातीकाजी महर्जन, दिपेन्द्र रुम्दाली, शाहीमान राई, मनोज यादव र सोना खटिक रहेका छन् ।
समितिको महासचिवमा अवधेश झा, उपमहासचिवहरुमा अमरेन्द्रकुमार यादव, देवेन्द्र खापुङ, मुकेश मिश्र, राम एकवाल साह र वैद्यनाथ यादव चयन भएका छन् भने कोषाध्यक्षमा प्रतिमा चौधरी चयन भएकी छन् ।

जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय राजनीतिक समिति सदस्य पूर्णबहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेका बैठकमा प्रचार विभागका उपप्रमुख अमरनाथ मण्डल, विभागकी सचिव पासाङ शेर्पा, बौद्धिक पेसाकर्मी महासंघका महासचिव विरेन्द्र ठाकुर, डा. दिलिप यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४