Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसी इन्धनको मूल्यमा सिमा तोक्न युरोपेली युनियनको प्रस्ताव


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र २३ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । युरोपेली युनियन (ईयु) ले रुसबाट आयत हुने ग्यासको मूल्यमा सिमा तोक्न प्रस्ताव गरेको छ ।

रुसले ग्यास आपूर्ति कटौती गरेपछि आकाशिएको ग्यासको मूल्य नियन्त्रण गर्न इयुले मूल्यको सिमा तोक्न प्रस्ताव गरेको हो । साथै थर्मल प्लान्टबाट सञ्चालित उर्जा उत्पादन कम्पनीको बिजुलीको भाउमा पनि सिमा तोक्नुपर्ने प्रस्ताव गरिएको छ ।

यस्तै, रुसले भने मूल्यको सिमा तोक्ने निर्णय भए युरोपमा ग्यास आपूर्ति पूर्ण रुपमा बन्द गर्ने चेतावनी दिएको छ ।

रुसको भ्लादिभोस्तोकमा बुधबार आयोजित पूर्वीय आर्थिक मञ्चको सम्मेलनमा बोल्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको हीत विपरित निर्णय भए युरोपमा केही पनि नपठाउने चेतावनी दिनुभयो । “हामी युरोपमा ग्यास, तेल, कोइला, खाद्यान्न केही पनि जान दिन्नौं” पुटिनको भनाइ थियो ।

युरोपले रुसबाट ४० प्रतिशत ग्यास र ३० प्रतिशत पेट्रोलियम पदार्थ आयात गर्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४