Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोलखाको जिरी नगरपालिका ८ मा सामान्य विवादका कारण श्रीमान श्रीमतीको गयो ज्यान


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ५ २०७९
  • 4K
    SHARES

पुष्कर खड्का

रामेछाप । दोलखाको जिरीमा एक दम्पति मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला पर्नेमा जिरी नगरपालिका वडा नम्बर ८ त्रिशुलेस्थित अालेटारका ५५ बर्षिया हर्क बहादुर जिरेल र ५० बर्षिया कृष्णकुमारी जिरेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय जिरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय जिरीले दिएको जानकारी अनुसार सनिवार बेलुका उनिहरुबिच घरायसी सामान्य विवाद भएको र घरायसी विबाद पछि उनीहरु फरक फरक स्थानमा मृत फेला परेका हुन् ।

श्रीमतीको भीरबाट लडेको अवस्थामा र श्रीमान घरमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जिरीले जनाएको छ । घट्नाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । दुबै जनाको शव पोष्टमार्टमको लागि जिरी अस्पतालमा ल्याउने तयारी भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४