Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्मृति म्युजिक प्रा.लि द्धारा आयोजित “रमेश दुलाल” विशेष सांगीतिक साँझ–२०७६’ भव्य रुपमा  सम्पन्न, विभिन्न क्षेत्रका व्यक्तित्वहरु सम्मानित !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ८ २०७६
  • 9.7K
    SHARES

हाम्रो “सत्य तथ्य सन्तुलित र  निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल पलमा तपाईंहरुको साथमा

स्मृति म्युजिक प्रा.लि द्धारा आयोजित “रमेश दुलाल” विशेष सांगीतिक साँझ–२०७६’ भव्य रुपमा  सम्पन्न, विभिन्न क्षेत्रका व्यक्तित्वहरु सम्मानित !

काठमाडौँ (जन आवाज)– राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय उपाध्यक्ष रमेश दुलाल कागेको “रमेश दुलाल विषेश मनोरञ्जन साझ २०७६” कार्यक्रम जेष्ठ ६ गते राष्ट्रिय नाचघर जमलमा सफलतापूर्वक सम्पन्न भएको छ । स्मृति म्युजिक प्रालिको आयोजनामा भएको कार्यक्रम स्मृति म्युजिम प्रालि का अध्यक्ष प्रकाश कटुवाल को सभापतित्वमा र  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रमुख अथितिमा रहनु भएको थियो ।विषेश अतिथिमा राष्ट्रिय संगितकर्मि संघका केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्की, एसपि उत्तम कुमार कार्की अथिति राष्ट्रिय संगितकर्मि संघका उपाध्यक्ष अमृत खाति, राष्ट्रिय संगितकर्मि संघ प्रदेश नं ३ का सचिव तथा जनआवाज मिडिया हव प्रालिका प्रवन्धक नेत्र वहादुर कार्की, राष्ट्रिय संगितकर्मि संघका रसुवा जिल्ला अध्यक्ष दावा फीन्जो तामाङ  लगाएतका अतिथि हरु रहनु भएको थियो।  भने कार्यक्रम सञ्चालन गायिका तथा मोडल शोभा त्रिपाठिले गर्नु भएको थियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गीत, सङ्गीत र संस्कृतिको जगेर्ना गर्न सबै लाग्नुपर्ने महानिरीक्षक खनालले बताउनु भयो । ‘नेपालको गीत सङ्गीत क्षेत्रमा भएका वभिन्न विसङ्गतिहरूलाई समेत हटाउनुपर्ने जिम्मेवारी हाम्रै काँधमा भएकोले यस्ता साङ्गीतिक कार्यक्रमहरूको आयोजना भई रहनु पर्दछ’, खनालले भन्नुभयो।

साथै, उक्त कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । विभिन्न कलाकार, व्यावसायी तथा समाजसेवीहरुलाई सम्मान गरिएको कार्यक्रममा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगालेलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो । राज्यको चौथो अङ्ग पत्रकारितामार्फत नेपाली समाजमा मौलिक गीतसङ्गीतको प्रचारप्रसार तथा नेपालका सम्पूर्ण कलाकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउनको निमित्त अतुलनीय योगदान पु¥याएको भन्दै सम्पादक बगालेलाई विशेष सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा सम्मानित हुनेहरुमा– समाजसेवी नारायण सापकोटा, समाजसेवी केपी खनाल, समाजसेवि कानुन व्यसायी राजकुमार हुमागाई  चर्चित निर्देशक शंकर वि.सि, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समिति अध्यक्ष पिएन सापकोटा, गायिका निरु पराजुली, नृत्याङ्गना प्रियंका नेपाली, डि डि सेक्युरिटि सर्भिसका सागर कुमार कार्की, गायक रंजित परियार, गायिका पुजा पुरी, गायिका कालिका रोका, व्यावसायी सेखर बस्नेत, गायक सरोज लामिछाने रहेका थिए ।

कार्यक्रमका आयोजक रमेश दुलाल कागेले कलाकारहरुको हक हितको लागि आफु सधै समर्पित भएको बताउदै कार्यक्रममा सम्मानित हुने लगायत अन्य सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे । उनले भने–‘मेरो सारा जीवन नै गीत सङ्गीतको लागि हो । मेरो जीवनभर म नेपाली लोक गीत सङ्गीत र संस्कृतिको जगेर्नामै समर्पित रहनेछु ।’ कार्यक्रममा स्वागत भाषण गर्दै नारायण सापकोटाले कलाकारको हक हितका लागि नेपाल पुलिस प्रशासनले गरेको अभियानको सराहना गर्दै कलाकार देशको एउटा सास्कृतिक अंग भएको बताए ।

कार्यक्रमका सभापति प्रकाश कटुवालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमको प्रायोजक हिमालयन रेष्टुरेन्ट प्रा.लि. थियो भने, सह प्रायोजक डि.डि सेक्युरिटी सर्भिस प्रा.लि र लिटिल बुद्ध रेष्टुरेन्ट थिए । उक्त कार्यक्रमको मिडिया पार्टनरहरु जनसवाल राष्ट्रिय दैनिक, जन आवाज मिडया हव प्रालि रहेको थियो। कार्यक्रममा कलाकारहरु तथा गायिका आशा लामा, गायक सरोज लामिछाने, गायिका पुजा पुरी, गायिका कालिका रोका, गायक प्रकाश कटवाल, डान्सर प्रिती तामाङ,कलाकार रमेस दुलाल कागेलगायतले विशेष प्रस्तुति दिए । यस्तै कार्यक्रममा पञ्चेबाजा, माझी नृत्य, नेवारको लाखे नृत्यलगायत रमेश दुलाल कागेले पनि आफ्नो विशेष प्रस्तुति देखाएका थिए । कार्यक्रम उदघोषिका शोभा त्रिपाठीले अत्यन्त रोमाञ्चक पाराले कार्यक्रम संचालन गरेकी थिईन, कार्यक्रममा शोभा त्रिपाठीलाई पनि सम्मान गरिएको थियो ।

हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
१,प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक :- नेत्र बहादुर कार्की ।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ ।
३,सम्पादक :- कुमार अधिकारी ।
४,सह-सम्पादक :- सबिन कार्की ।
५,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
६,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ ।

७ ,सह-ब्यबस्थापक :-राकेश शाह।
८, सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
९ ,सम्बाददाता :- अर्जुन कार्की ।
१०, सम्बाददाता :- गोबिन्द गौतम ।

११, सम्बाददाता:- विवेक पार्धे।

 

ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४