Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निहारिकाकाे अनसन ताेडाउन कानुनमन्त्री शिक्षण अस्पतालमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १ २०७९
  • 2.7K
    SHARES

काठमाडौँ । कुमारी आमा  निहारिका राजपूतकाे अनसन ताेडाउन कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।

केहीबेरमै निकारिकाले अनसन ताेड्ने स्राेतले जनाएकाे छ ।

निहारिका आफूमाथि बलात्कार भएको र बलात्कारबाटै सन्तान समेत जन्मिएकाे भन्दै आरोपी भनिएका शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै लामाे समयदेखि संघर्षरत छिन् ।

उता धनुषा प्रहरीले मंगलबार आरोपित शिवराज श्रेष्ठलाई पक्राउ गरेकाे जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४