Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २२ २०७९
  • 5.4K
    SHARES

एजेन्सी । बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध भएको प्रर्दशन हिंसात्मक बन्दै गएको छ ।

पेट्रोल र डिजेलमा भारी मात्रामा मूल्यवृद्धि गरिएको भन्दै राजधानी ढाका लगायत अन्य शहरहरूमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ ।

हजारौंको संख्यामा सडकमा उत्रेका प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा टायर बाल्नुका साथै सार्वजनिक सम्पत्तीमा समेत आगजनी गरेपछि प्रहरीले धरपकड गरेको हो ।

प्रदर्शनकारीहरूले मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् । बंगलादेश सरकारले गत शुक्रबार पेट्रोलमा ५१ प्रतिशत र डिजलको मूल्य ४२ प्रतिशतले वृद्धि गरेको थियो ।

स्थिति नियन्यत्रण बाहिर गएपछि सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४