Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘एकता’ मुख्य एजेन्डा बनाएर आज पनि प्रचण्ड-बाबुराम भेटवार्ता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ५ २०७९
  • 2.9K
    SHARES

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता हुने भएको छ ।

उनीहरूबीच कतिबेला भेटवार्ता हुन्छ भन्नेबारे भने खुलाइएको छैन । प्रचण्ड सचिवालयका एक सदस्यले भने, ‘भेटवार्ता हुन्छ तर, कतिबेला थाहा छैन । हुनचाहिँ आज पनि हुन्छ ।’

यसअघि पनि उनीहरूबीच वान् टू वान् २ पटक भेटवार्ता भइसकेको छ । आजको भेटमा पनि विचार मिल्नेहरूसँग एकता र समाजवादी केन्द्र निर्माणबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४