Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ४ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । राजनीतिक अस्थिरता र आर्थिक संकटकाबीच आज (बुधबार) श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने भएकाे छ ।

गत साता राष्ट्रपति गोताबाया राजपाक्षे देश छाडेर भागेपछि खाली भएको राष्ट्रपति पदका लागि बुधबार श्रीलंकाको संसदमा मतदान हुने भएकाे हाे । कार्यबाहक राष्ट्रपति एवं प्रधानमन्त्री रनिल विक्रमासिंगे र सत्तारूढ दलकै विद्रोही सांसद डुलास अलाहपेरूमाबीच राष्ट्रपति पदका लागि प्रतिष्पर्धा हुने भएको छ ।

अलाहपेरूपमालाई विपक्षी दलहरूले समर्थन गरेका छन् । त्यस्तै वामपन्थी पार्टीहरूले अनुरा कुमार दिशानायकेलाई राष्ट्रपतिको उम्मेदवार बनाएका छन् । बुधबार हुने मतदानमा श्रीलंकाली संसदका २ सय २५ सदस्यहरूको बहुमत मत प्राप्त गर्नुपर्ने छ ।

बुधबार निर्वाचित हुने राष्ट्रपतिले सन् २०२४ को नोभेम्बरसम्म बाँकी रहेको राष्ट्रपतिय कार्यकालसम्म शासन गर्न पाउने छन्। टाट पल्टिएको देशलाई सही दिशामा ल्याउनु नयाँ राष्ट्रपतिका लागि फलामको चिउरा चपाउनु जस्तै हुने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४