Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी अध्यक्ष प्रचण्ड भोलि भारतको तीन दिने भ्रमणमा जाँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ३० २०७९
  • 2.1K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ((प्रचण्ड)) शुक्रबार भारत भ्रमणमा जानु हुने भएको छ ।

भारतीय जनता पार्टीको निमन्त्रणमा प्रचण्ड तीन दिने भ्रमणका लागि जान लाग्नु भएको हो । भाजपाले हरेक वर्ष आयोजना गर्ने नेतृत्व शिखर सम्मेलनमा सहभागी हुन जान लाग्नु भएको हो । भारतको सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले प्रचण्डलाई निमन्त्रणा गर्नुभएको हो ।

त्यहाँ रहँदा प्रचण्डले उच्च स्तरीय भेटघाट गर्नसक्ने बताइए पनि भेटघाटको तालिका भने प्रष्ट भईनसकको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट मिलाउने कोशिस भईरहेको बुझिएको छ । प्रचण्ड भाजपा मूख्यालय पनि जाने कार्यक्रम रहेको बुझिएको छ । उहाँ साउन १ गते स्वदेश फर्कनु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४