Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १९ २०७९
  • 5.3K
    SHARES

काठमाडौं । अमेरिकी डलरको नेपाली विनिमय दर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १ सय २६ रुपैयाँ १८ पैसा र बिक्रीदर १ सय २६ रुपैयाँ ७८ पैसा कायम भएकाे छ । यसभन्दा अघि गत जुलाई १ मा डलर एकको खरिद दर १ सय २६ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय २५ रुपैयाँ ६६ पैसा थियो ।

केही समययता अमेरिकी डलको भाउ लगातार उकालो लागेको हो । नेपाली मुद्रा कमजोर हुँदा डलरको भाउ उकालो लागेको हो। त्यस्तै युरोपियन युरो एकको खरिद १ सय ३१ रुपैयाँ ९० पैसा र बिक्री १ सय ३२ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४