Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

३६ व्यावसायिक कम्पनी अमेरिकाको कालोसूचीमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १५ २०७९
  • 4.2K
    SHARES

एजेन्सी । अमेरिकाले युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोप लगाउँदै चीन र पाकिस्तान सहित अन्य मुलुकका ३६ कम्पनीलाई व्यापारको कालोसूचीमा राखेको छ ।

अमेरिकी राष्ट्रपति जो वाइडेन प्रशासनले रुसको सैन्य र प्रतिरक्षा सामथ्र्य बढाउन सहयोग गरेको आरोप लगाउँदै चीनका थप पाँच कम्पनीलाई कालोसूचीमा राखेको हो ।

यसअघि उसले २५ वटा चिनियाँ कम्पनीलाई कालोसूचीमा समावेश गरेको थियो । वासिङटनले रूस, संयुक्त अरब इमिरेट्स, लिथुवानिया, पाकिस्तान, सिंगापुर, उज्वेकिस्तान र भियतनामका ३१ कम्पनीलाई कालोसूचीमा राखिसकेको छ ।

रुस र युक्रेन युद्ध सुरु हुनु अघि ती देशका कम्पनीले रुसलाई सामग्री आपूर्ति गरेका थिए । अमेरिकाले चीनका कम्पनीहरुमाथि गरेको कारबाही अन्य देशका लागि पनि सन्देश भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी नीति र कानूनको पालना नगर्ने संसारका जुनसुकै देशका कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी पनि वासिङटनले दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४