Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप नगरपालिकाले ल्यायो ७४ करोड ६५ लाखको बजेट, कुन योजनालाई कति बजेट ? (पूर्णपाठसहित)


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १० २०७९
  • 3.6K
    SHARES

काठमाडौं । रामेछाप नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि ७४ करोड ६५ लाख बजेट ल्याएको छ ।

रामेछाप नगरपालिकालाई समृद्ध बनाउने नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरेको हो । नगरपालिकाकी नगर उपप्रमुख बालाकुमारी कार्कीले आगामी आर्थक बर्षको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्दै निर्वाचनमा गरिएको प्रतिबद्धता अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याइएको बताएकी छन्  ।

बिहिबार नगरपालिकाको ११ औं नगरसभामा बजेट सार्वजनिक गर्दै उनले विगतको भएको राम्रो कामलाई निरन्तरता दिएको बताउदै नगरपालिकाको विकासका लागि केन्द्रीत गरेर बजेट ल्याइएको बताइन ।

रामेछाप नगरपालिकाले ‘शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन र पूर्वाधार र समृद्ध रामेछाप निर्माणको आधार’को नारा अघि सारेको छ ।
नगरपालिकाले महिलासँग उपमेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४