Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडाैँ महानगरकाे नीति तथा कार्यक्रम- ‘ऐला’ लाई अन्तर्राष्ट्रिय ब्रान्डिङ, हरेक आइतबार जनतासँग मेयर कार्यक्रम


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार ५ २०७९
  • 2.2K
    SHARES

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले नेवार समुदायमा प्रचलनमा रहेको पेय पदार्थ (ऐला) ब्रान्डिङ गर्ने भएकाे छ । आव २०७९/८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख बालेन्द्र शाहले यसकाे घाेषणा गरेका हुन् । ‘नेवार समुदायमा प्रचलनमा रहेको स्थानीय पदार्थलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी अन्तराष्ट्रिय पहल गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएकाे छ ।

यस्तै नीति तथा कार्यक्रममा विभिन्न जात्रा र पर्वलाई अन्तर्राष्ट्रियस्तरसम्म प्रचार गर्ने लक्ष्य राखिएकाे छ ।

महानगरले कोचिङ सेन्टरलाई नियमन गर्ने याेजना अघि सारेकाे छ ।

हरेक आइतबार ‘जनतासँग मेयर’ कार्यक्रम

यस्तै महानगरले प्रत्येक हप्ताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रत्येक हप्ताको आइतबार सञ्चालन गरिने जनतासँग मेयर कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी गर्ने बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४