Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसपीपीबारे पूर्वप्रधानसेनापति क्षेत्रीले लेखेको पत्र आधिकारिक रहेको नेपाली सेनाद्वारा पुष्टि


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २ २०७९
  • 2.9K
    SHARES

काठमाडौँ । अमेरिकी सैन्य सहकार्य स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे सेनाले लेखेको पत्र आधिकारिक रहेको पुष्टि भएको छ ।

पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले पठाएको उक्त पत्र आधिकारिक रहेको सैनिक प्रवक्ता नारायण सिलवालले बताए ।

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सन् २०१५ मा अमेरिकी दूतावासलाई लेखेको पत्र आधिकारिक भएको जंगी अड्डाले स्पष्ट पारेको छ । सैनिक प्रवक्ता सिलवालले भने, ‘भूकम्पका  बेला वर्षादीको पनि महत्व हुने अवस्थामा, यसका लागि कुनै सम्झौता भएको पनि छैन। सम्झौता गरेर हुने चिज पनि होइन। कुनै एलाइन्सको लागि त्यो पत्र लेखेको पनि होइन।’

०७२ सालको भूकम्पपछि उद्धारमा सहयोग गरेको अमेरिकी मित्र राष्ट्रलाई थप सहयोगका लागि अनुरोध गरिएको सो पत्रमा एसपीपी सम्झौताका लागि कुनै आग्रह नगरिएको सेनाले स्पष्ट पारेको छ ।

सेनाले लेखेको पत्र:

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४